गरिमा बिकाश बैंकको बार्षिक उत्सव सम्पन्न

वीरगंज ७ मंसीर ।गरिमा बिकास बैंक ले आफ्नो १८औं वार्षिक उत्सव भब्य कार्यक्रम बीच सम्पन्न भएको छ। कार्यक्रम को उद्घाटन बिरगंज महानगर पालिका का उप प्रमुख गमला मा पानी कार्यक्रम को उद्घाटन गर्नु भएको थियो। स्याइजाको वालीङ देखी स्यापना भईं निलगीरी विकास वैक, सूुमेक्षा विकास बैक र साहारा
बिकास बैकलाई एकीकृत गरि गरिमा बिकास बैंक को स्थापना गरेको थियो। अहिले १२४ वटा स्थान बाट सेवा प्रदान गदै आइरहेको छ।

गरिमा विकासबैकको १८ औ बार्षिक उत्सवको अवसरमा बिरगंज शाखा कार्यलय रक्तदान कार्यक्रम आयोजना गरेको हो।सो रक्तदान कार्यकममा १५ जना महिला तथा ५० जना पुरुष गरी कूल ६५ जनाले रक्तदान
गरेका थिए । रक्त दान गर्ने दाता हरु लाई प्रमाणपत्र वितरण गरिएको थियो। उक्त कार्यकम का प्रमख अतिथि विरगंज महानगर पालिका का उप प्रमुख इम्तियाज आलम ले आफ्नो मन्तव्य रख्दै भने गरिमा बिकास बैंक ले आफ्नो १८औं वार्षिक उत्सव रक्त दान कार्यक्रम को आयोजना गरेको मा हृदय देखि धन्यवाद । समाजिक कार्यमा हातोमालो गरि अगाडि बढेको मा मलाई बिश्वास छ कि बिरगंज महानगर बासीहरु लाई सहोलियत ढंग ले कर्जा प्रवाह गर्नु हेने छ। जन्ता को पिर मर्का बुझी चाहिने ब्यापारी हरु लाई सहोलियत रुपलेकर्जा प्रवाह गर्नु हेने छ। आउने दिन मा गरिमा बिकास बैंक लाई कुनै समस्या परे मा म काहा आये हुन्छ। तपाई हरु लाई महानगर ले सक्दो सहयोग गर्ने छ। म बिश्वास लिएको छि कि गरिमा बिकास बैंक ले महानगर पालिका संग हातो माले गरि समाजिक कार्य मा अघिबढने छ भनु भएको थियो।

कार्यक्रमको अध्यक्षता गरिमा बिकास बैंक का शाखा प्रबन्धक राजिब कुमार रहनु भएको थियो भने विशिष्ट अतिथि गरिमा बिकास बैंक का क्षेत्रीय प्रबन्धक दयाकान्त साह, प्रतिष्ठीत उधोगपती मुरली धर रुगंटा त्यसै गरि अतिथिहरु मा
नेपाल पत्रकार महासंग पर्साका उपाध्यक्ष युवराज खडका तथा बैकका निक्षेपकर्तां,
ऋणी, उधोगी व्यवसायी विभिन्न बैक तथा वितिय संस्थाको प्रतनिधिहरुको उपस्थिति रहको
थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.