बिरगंजमा केही बेर्मै मत गणना सुरु हुने eMadesh बिरगंज ५ मंसिर । बिरगंजमा आज सर्बदलिय बैठक सम्पन्न भएको छ । सोही निर्णय अनुसार बिहान१० बजे देखि मत गणना सुरु हुने मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले जानकारी दिएका छन् । Advertisement Advertisement Advertisement Advertisement Facebook Comments Box Post Views: 97 Share FacebookTwitterLinkedInPinterestStumbleuponEmail