चितवनको राप्ती नगरपालिकामा मतपेटिका जलाउने प्रयास ।

चितवन ४ मंसिर : चितवनको राप्ती नगरपालिका स्थित व्रम्हस्थानी स्कुलमा चन्द नेतृत्वको नेकपाले मतपेटिका जलाउने प्रयास गरेको छ।

Advertisement

नेत्र विक्रम चन्दका छोरा डा प्रकाश चन्दकै नेतृत्वमा पुगेको पन्ध्र बीस जनाको टोलीले मतपेटिका जलाउने प्रयास गरेपछि प्रहरीले हवाइ फायर समेत गरेको छ ।

हाल उक्त मतदान केन्द्रमा मतदान भने जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box