बीरगंजमा थप नयाँ आकर्षण सौर्न्दर्य ब्युटिसियन स्टुडियो खुल्यो ,तालिम समेत सिकाइने संचालिका — चौरसिया

बिरगंज १८ साउन । बीरगंज महानगरपालिका वडा नम्बर ६ भीमसेन मन्दिर नजिकै आज देखि आकर्षण सौर्न्दर्य ब्युटिसियन स्टुडियो खुलेको छ।

Advertisement

बीरगंजमा आर्थिक मन्दी तथा घरेलु तथा साना उधोग कार्यालय पर्सामा सानासाना उधोगहरु बन्द हुने क्रममा यतातिर भने महिलाहरुले रोजगारीको अवसरको रुपमा करिब रु ३ लाख ५० हजारको लागतमा ब्यटिसियन पार्लर खोलेको संचालिका प्रिंयका चौरसियाले बताएकी छिन् ।अहिले सानोतिनो उधोग बन्द भइरहेको बेला महिलाहरुलाई सौर्न्दर्यकरण गर्ने सम्पूर्ण कामहरु गर्नुको साथै हामीले होम सर्भिस समेत दिने उदेश्य यो आकर्षण सौर्न्दर्य ब्युटिसियन स्टुडियो खोलेको बताएकी हुन ।

हामीले महिलाहरुलाई उधामसिल बनाउने र रोजगारी प्रदान गर्ने लक्ष्य लिएर यो ब्युटिसियन सौर्न्दर्य पार्लर खोलेको हो । हामीले आधुनिक तरिकाले ब्युटिसियन गर्ने र मेहेदी तालिम तथा पार्लर सम्बन्धि सम्पूर्ण कामहरु एकैठाउमा ब्यवस्था रहेको संचालिका चौरसियाले बताएकी छिन् ।

पार्लर तथा अन्य तालिमको लागि आफुरु संग दक्ष जनशक्ति समेत रहेको बताएकी छिन् ।हामीले भिडहरुको बिचमा नयाँ र आधुनिक तरिकाले सौर्न्दर्यकरण गर्ने हाम्रो लक्ष्य रहेको बताएका छन् ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box