यातायात कार्यालयमा अख्तियारको छापा: लाइसेन्स बरामद, नियम उल्लंघन र भ्रष्टाचारको आरोप

वीरगंज २०चैत्र । वीरगंजको यातायात ब्यवस्था कार्यालयमा अख्तियारले छापा मारेर शम्भु गुरूङको कोठाबाट वितरण गर्न लुकाएर राखिएको नयाँ लाइसेन्स बरामद गरेको छ। गुरूङलाई नियुक्ति पाएपछि मुख्य काम बिचौलियाहरूका नाममा रकम असुल गरेर परिक्षार्थीहरूलाइ पास गर्ने काम गर्ने भान्छे पता लागेको छ। लाइसेन्स शाखाका प्रमुखदेखि कर्मचारीहरूलाई गुरूङले सेटिङ मिलाएर काम गर्दै आएका थिएका छन्।

Advertisement

अख्तियारले छापा पनि बेला बखत मार्ने गर्थे ,तर प्रमाण फेलापरेकाे थिएन । तर, यस पटक अख्तियारले सुझबुझ पूर्ण गुरूङकाे कोठामा छापा मारे, प्रमाण पनि फेला पारे । लाइसेन्स र कागजात बरामद भएको अख्तियारको टोलीले हेटौंडा लिएर अनुसन्धान गर्नका लागि रवाना भएको छ भने, यातायात कार्यालयका कर्मचारीहरू बीचमा खैलाबैला मचिएको छ।
हेटौंडाबाट आएको अख्तियारको टोलीले केकार्यवाही गरिएको छ भनी अख्तियारको कार्यालयमा बुझ्दा अनुसन्धान प्रक्रियामा रहेको बताइएको छ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box