बालेनको आक्रोश सिंहदरवारम आगो लगाई दिन्छु, याद राख चोर सरकार !

काठमाडौं । प्रायः संघीय सरकार र  बिभिन्न नेताहरूविरुद्ध उत्तेजक अभिव्यक्ति दिदै रहेका काठमाडौंका मेयर बालेन शाहले शनिबार राति पनि आफ्नो फेसबुकमा उत्तेजक अभिव्यक्ति उल्लेख गरेका छन् । उनले सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका छन् ।

उनले लेखेका छन्, ‘आजका लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’
कुन प्रसंगमा बालेन ले यो लेखेका हुन कुरा स्पष्ट बुझिएको छैन ।

Facebook Comments Box

समन्धित समाचार