बिरगंज १९ साउन । पर्सा जिल्लामा बलात्कार, हत्या लगायत गम्भिर अपराधका घटनाहरु बढेको छ ।पर्सामा अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आर्थिक वर्ष २०७९/८० मा बलात्कार, हत्या लगायतका गम्भिर अपराधका घटनाहरु बढेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
Facebook Comments Box




