हरिखेतानमा डोजर पस्यो ।

 

वीरगञ्ज । वीरगञ्जको मुख्य नाला अतिक्रमण गरेर बनाइएका संरचना हटाउने अभियानलाई वीरगञ्ज महानगरपालिकाले तिव्रता दिएको छ ।

नाला अतिक्रमण मुक्त बनाउने अभियानअन्र्तगत सोमवार महानगरका प्रमुख राजेशमान सिंह डोजरसहित हरिखेतान बहुमुखी क्याम्पसमा पुगेका छन् ।

क्याम्पसले नाला अतिक्रमण गरेर बनाएको संरचना पटकपटक ताकेता गर्दा पनि नहटाएपछि महानगर नै डोजर लिएर पुगेको महानगर प्रमुख सिंहले बताए ।

Facebook Comments Box

समन्धित समाचार