Post Views: 82
वैशाख १०। बाराबाट मतदान प्रकृयालाई प्रभावित पार्न खोजेको भन्दै ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बाराको देउतल गाउँपालिका ७ पिपलपातीमा आइतबार बिहानैदेखि सुरु भएको उपनिर्वाचनको शान्तिपूर्ण वातावरण खल्बल्याउन खोजेको भन्दै प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
बाराको देउतल गाउँपालिका ७‚ पिपलपातीमा भइरहेको मतदानमा अवरोध पुर्याउन खोजेको भन्दै रौतहटका ३ जना र बारा पर्सौनीका १ जना गरी जम्मा ४ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला निर्वाचन कार्यालय प्रमुख सरोजकुमार चौधरीले जानकारी दिए ।
बाराको देवताल गाउँपालिका वडा ७ स्थित वडा कार्यालय पिपरपाती जब्दीमा रहेको मतदान केन्द्रबाट एक मतदाता पक्राउ परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0