बारामा माहुरीको टोकाइबाट तीन प्रहरी घाइते

बिरगंज २३ मंसिर । बारामा माहुरीको टोकाइबाट तीन प्रहरी घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटी माहुरीको टोकाइबाट घाइते भएका छन् ।

उनीलगायत अन्य तीनजना प्रहरी पनि माहुरीको टोकाइबाट घाइते भएको र उनीहरूको उपचार वीरगंज हेल्थकेयरमा भइरहेको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकामा कार्यरत प्रहरी चौकी निरीक्षक गर्ने क्रममा स्थानीयसँग छलफल गर्ने क्रममा माहुरीको आक्रमणमा परी प्रहरी उपरीक्षक बोगटीसहित तीनजना प्रहरी घाइते भएका हुन् । उनीहरूको अवस्था अहिले सामान्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.