चोलेन्द्रविरुद्धको महाअभियोग निष्क्रिय

काठमाण्डौँ २१ मंसीर । निलम्वित प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा बिरुद्ध संसदमा दर्ता भएको महाअभियोग निष्क्रिय भएको छ । यो सँगै उनी चोखिएका छन् ।

संसदमा पेश भएपनि निर्णयार्थ पेश भएको थिएन । उनीमाथि भ्रष्टाचार गरेको, सरकारमा भाग बण्डा मागेको जस्ता विषयमा महाअभियोग लागेको थियो ।

तर संसद अन्त्य भएर अर्को निर्वाचन सकिएसँगै संसद सचिवालयले उनलाई महाअभियोग निष्क्रिय भएको जानकारी दिएको छ । यो सँगै उनको अवकाशको समय आएको छ । तर अवकाश अघि अदालत फर्कन पाँउ भन्दै उनले संसदमा निवेदन दर्ता गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.