सुनसरीमा मोटरसाइकलको ठक्करबाट ८ वर्षीय बालिका घाइते

काठमाडौं २० मंसिर। सुनसरीको हरिनगरा गाउँपालिका ६ मा मोटरसाइकलको ठक्करबाट ८ वर्षीय बालिका घाइते भएकी छन् । को २० प ४१ ६४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बालिका घाइते भएकी हुन् ।

घाइते हुनेमा स्थानीय नैमुदिन मियाकी छोरी रुवेदा रहेकी प्रहरीले जनाएको छ। हाल उनको स्थानीय मेडिकलमा उपचार भइरहेको पनि प्रहरीले बताएको छ । मोटरसाइकलसहित चालक प्रहरी चौकी घुस्कीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.