मधेश प्रदेशमा भोलि (सोमबार) सार्वजनिक विदा

मधेस प्रदेश । मधेश प्रदेशमा भोलि (सोमबार) सार्वजनिक विदा रहेको छ । सीताराम विवाहपञ्चमीको अवसरमा मधेश प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो ।

मधेशका मुख्यमन्त्री लालबाबु राउतले एक शुभकामना संदेश जारी गर्दै विवाहपञ्चमीको अवसरमा सार्वजनिक विदा रहेको जानकारी गराएका छन् । साताव्यापी रुपमा मनाईने विवाहपञ्चमी महोत्वस अन्तर्गत आज (आईतबार) मटकोर रहेको छ भने भोली (सोमबार विवाहपञ्चमी र पर्सी (मंगलबार) अन्तिम दिन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.