९ मंसिर, महोत्तरी । महोत्तरी प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर विजयी भएका छन् ।
उनले जसपाका हरिनारायण यादवलाई २ हजार ५० मतान्तरले पराजित गरेका हुन् । ठाकुरले १६ हजार ३७५ मत ल्याउँदा यादवले १४ हजार ३२५ मत पाएका छन् ।
उनी पाँचौ पटक संसदमा चुनिएका हुन् ।
Facebook Comments Box