स्वतन्त्र उमेदवार सरार्फले अ‌ाफ्नाे निर्वाचन क्षेत्रमा गरे मोटरसाइकल रेलि 

बिरगंज १ अगहन ।

पर्सा क्षेत्र १ को `ख´ का प्रदेश सभा सदस्यका स्वतन्त्र लाैंराे छापका उम्मेदवार अ‌ाेम प्रकाश सरार्फ अ‌ाफ्नाे निर्वाचन क्षेत्रबाट अ‌ाशिर्वाद लिदै विभिन्न जित्ने अ‌धारहरू प्रस्तुत गरेका छन् । चुनावमा विभिन्न दलका उम्मेदवारले विभिन्न घोषणा दावी गरिरहदा ओम प्रकाश सरार्फ जो यहि समाजका लागी योगदान दिदै आएका छन् । उनलाई जित्नुपर्ने कारण के हाे त त्यसमध्ये विभिन्न कारणहरू मतदातालाई बुझाएका छन् ।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ को २ का लौरो चिन्हबाट उम्मेदवार बनेका प्रदेश सभा सदस्य सरार्फले ९ वटै वडामा राेड साे गर्दै जेत्ने अधारहरू प्रस्तुत गरेका हुन् । 

ती कारणहरू मध्ये पहिलो कारण मधेस प्रदेशमा भिजिट मधेसको अभियान चलाउने पहिलो व्यक्तित्वको रुपमा देखिन्छ । राष्ट्रिय संयोजक रहेर मधेसलाई उनले विश्वसामु पुर्याउने पहल गरेका छन् । त्यस्तै नारायणी अस्प्ताल विकास तथा सधारका प्रयासमा उनको अतुल्नीय भुमिका रहदै आएको छ । यसैगरी काठमाडौँलाई मात्रै लोडसेडिङ्ग घोषणा गरिरहदाँ वीरगंजलाई समेत लोडसेडिङ्ग मुक्त बनाउन विभिन्न दबाब तथा विरोधका कार्यक्रमहरु गरेका थिए । 

यसैगरी उनले कारोना महामारीमा निःशुल्क भोजन, अक्सिजनको प्रबन्ध तथा उपचार सेवामा समेत विशेष रुपमा सहजिकरण गरेका कारण उनको उपस्थिति मधेश प्रदेशमा अनिवार्य हुनुपर्ने देखिन्छ । 

यति मात्र नभई सरार्फ मात्र यस्ता व्यक्ति हुन जसले सार्वजनिक सम्पती जस्तै सिर्सिया नदी बचाउका लागी अभियान चलाए, गरिब दिनदुखीका लागी वीरगंज कपडा बैंकको संस्थापक सदस्य रहि सहरि गरिविलाई समेत सहयोग गरे । सरार्फको यस्ता थुप्रौ समाजिक कार्यहरु छन् जसले उनलाई मधेस प्रदेशमा उनको उपस्थितिको बलियो अधार जनाउछ । 

लोकतन्त्र अधिकारको लडाई होस या किसानलाई राहत तथा विऊ विजन र मलखादको व्यवस्थाका लागी उनको अतुल्नीय योगदान रहदै आएको छ । यस कारण पर्सा निर्वाचन क्षेत्र नम्बर १ को २ का लौरो चिन्हबाट उम्मेदवार बनेका प्रदेश सभा सदस्य सरार्फलाई भारी बहुमतले विजयी बनाउनु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.