वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नं ४ को (क) बाट प्रदेश सभाका स्वतन्त्र उम्मेदवार विरेन्द्र यादव जिताउ अभियान स्थानियबाटै सुरुभएको छ ।
परिर्वतनको लागी स्वतन्त्र अभियान नारा सहित यसपाली स्वतन्त्र उम्मेदवार जिता अभियान सुरुभएको छ ।
पार्टीगत मतदान भन्दा स्वतन्त्रलाई मतदान गरे विकास र समृद्धिको नारा, नारा मात्र होईन व्यवहारमा पनि देखीन पाईन्छ भनने विश्वासका साथ यसपाली स्वतन्त्र उम्मेदवार विरेन्द्र यादवलाई जिताउने अभियान सुरुभएको स्थानियले बताएका छन ।
विहान चिया चर्चा दिउसो घरदैलो सभा र बेलुका रात्री सभामा नेता विरेन्द्र यादव व्यस्त देखीन थालेका छन ।
त्सैगरी गरी जगरनाथपुर गाउँपालीका वडा- २ जानकिटोला, दसौता, लक्ष्मीपुरमा घरदैलो सहित नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता यादव लालटेन छापमा मतदान गर्न आग्रह गरेका थिए ।
अहिले चुनाव नजिकिदै गर्दा पर्सा-४ को (क)मा यादव ब्यापक चर्चामा रहेका छन ।