सिगास गाउँपालिकामा एक पुरुषको शव भेटियो

पर्सा १९ जेठ ।जिल्लाको सिगास गाउँपालिकामा एक पुरुषको शव भेटिएको छ ।सिगास १ किनाराधुरा ५२ वर्षीय गगनसिंह धामीको शव स्थानीय गाजरी बजारमा फेला परेको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक कमल चौधरी नेतृत्वको प्रहरी टोली घटनास्थल गएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Facebook Comments Box

समन्धित समाचार