ठाकुरराममा नेजपा निकट नेपाल विधार्थी परिषद् गठन,अध्यक्षमा हीरामन पड़ित

बीरगंज 2८ सावन
नेपाल जनता पार्टी निकट नेपाल विधार्थी परिषद् ठाकुरराम बहुमुखी कलेजमा आज एकाई समिति गठन गरेको छ।

पार्टीका पर्सा जिल्ला अध्यक्ष अनिल कुर्मीको सभापतितत्वमा भएको विधार्थीहरुको भेलाले हीरामन पंडितको अध्यक्षमा २५ सदस्यीय गठित समितिको उपाध्यक्षमा दीपेश पंडित,मंत्री अमन गुप्ता, कोषध्यक्ष प्रिया सिंह, सल्लहकार आशीष महतो, सदस्यहरुमा आदित्य सर्राफ, राहुल सर्राफ, योगेन्द्र महतो, सौदागर गिरी, राजेश गिरी, करण पटेल, राजन सहनी, प्रियका थापा, मुस्कान श्रेष्ठ, दीपा मगर, सुमन साह, खुशबु सर्राफ, गुड़िया शर्मा, अश्यन् पटेल, दीपकराज यादव, रंजन यादव, विशाल शाही, राजेश पटेल, मंजेश दास, आलोक सिंह सहित रहेका छन।

कार्यक्रममा बोलदै वक्ताहरु ठाकुरराम कलेजको गरिमा बढ़ाऊंने कार्य गर्ने, शिक्षक र विधार्थीको सम्मानमा कार्यक्रम संचालन गर्ने,सरोकारवाला संग समन्वय र सहकार्यय गरी रचनात्मक भुमिका निर्वाह गर्ने, सामाजिक कार्य गर्ने, तालीम संचालन गर्ने विषयमा जोड़ दिएका थीए।

ठाकुरराम बहुमुखी कलेज बीरगंज भएको भेलामा नेपाल जनता पार्टीका वरिष्ठ नेता संतोषा नन्द महाराज, केन्द्रीय सदस्यहरु सुरेश साह कानू,बिनोद कुर्मी, मधेश प्रदेश समिति सद्स्यहरु पारस दुबेदी, रामप्रसाद कुर्मी, पर्सा जिल्ला महामंत्री नबीन मिश्रा, मंत्री आनन्द सिंह, कार्य समिति सद्स्यहरु संतोष कुशवाहा, सुमन्त कुमार दीप,रोशन गुप्ता सहभागी रहेका थिए।

Facebook Comments Box

समन्धित समाचार