अन्तरास्ट्रिय अवार्डबाट बाराका पत्रकार दुबे सम्मानित

बारा, २० जेष्ठ / सार्क जरनलिस्ट फोरमले बाराका चर्चित पत्रकार तथा समाजसेवी दुबेलाइ अन्तरास्ट्रिय अवार्डबाट सम्मानित गरेको छ । काठमान्डौको ठिमी ब्यान्कटमा सार्क जरनलिस्ट फोरमले आयोजना गरेको प्रथम अन्तरास्ट्रिय मातृभाषा सम्मेलनमा बाराका चर्चित पत्रकार तथा समाजसेवी उमेश दुबेलाइ अन्तरास्ट्रिय अवार्डबाट सम्मानित गरिएको हो ।

Advertisement

बाराबाट प्रकाशित शुभ आरम्भ रास्ट्रीय दैनिकका कार्यकारी सम्पादक, पर्साबाट संचालित जन गुनासो अनलाइनका संचालक, ग्लोबल टेलिभिजनका ब्यूरो प्रमुख समेत रहेका दुबेलाइ सार्क जरनलिस्ट फोरमले कदर गर्दै अन्तरास्ट्रिय अवार्डबाट सम्मानित गरिएको छ ।पत्रकारिता क्षेत्रबाट आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनु भएका उमेश दुबेलाइ सार्क जरनलिस्ट फोरमका केन्द्रिय अध्यक्ष राजु लामाले अन्तरास्ट्रिय अवार्डबाट सम्मानित गर्नु भएको हो ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box