रास्पा पर्साद्वारा बिद्युत प्राधिकरण बिरगंज बितरन केन्द्रका प्रमुखलाई ध्यानाकर्षण

वीरगंज २७ वैशाख । आज रास्पा पर्सा निर्वाचन क्षेत्र १ द्वारा आज बिद्युत प्राधिकरण बिरगंज बितरन केन्द्रका प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ।

Advertisement

बिधुत आपूर्ति नियमित नरहदा बिद्यार्थी,ब्यपारी तथा आम जनमानसको जिबिकामा प्रत्यक्ष प्रभाव परेको र यस्तो गर्मीमा पनि अघोषित लाेडसेडिङग समस्याको समाधान गर्न ध्यानाकर्षण गरिएको हो।सो ध्यानाकर्षण रास्पा पर्सा निर्वाचन क्षेत्र न १ का सभापति सोएब अन्वरको सभापतित्वमामा बुझाइएको थियो।सो ध्यानाकर्षण कार्यक्रममा रास्पा बिरगंजका युवा नेता महादेव प्रसाद कुर्मी,मधेस प्रदेश सदस्य मुकेश कुमार कुर्मी,शिक्षा बिभाग मधेस पर्देशका उपप्रमुख सोनालाल पटेल,सन्चार बिभागका प्रभात चौरसिया,खेल्कुद बिभाग का पुन्देश्वर यादव,क्षेत्र २ का सान्साद प्रत्यासी दिपराज कुर्मी,यातायात बिभागका राम आॠ,युवा नेताहरु प्रकाश शाह,राजनन्दन कल्वार,उमेस साह,प्रधायपक कृष्ण पासावान लगायतको उपस्तिथि थियो।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box