वीरगञ्ज महानगरको मेयरमा जसपाबाट राजेशमान सिंह उम्मेदवारी दर्ता


पर्सा १२ वैशाख । वीरगञ्ज महानगरको मेयरमा जसपाबाट राजेशमा सिंहको आज सोमबार अपरान्ह उम्मेदवारी दर्ता भएको छन ।

Advertisement


राजेशमा सिंहको उम्मेदवारीका लागी जसपा केन्द्रीय अध्यक्ष उपेन्द्र यादव मधेश प्रदेश मुख्यमन्त्री लालबाबु राउत गद्दी सहित संघिय संसद प्रदिप यादव, मधेश प्रदेश जन्त अंसारी लगायत नेता तथा कायकर्ताहरुको सहभागीता रहेको थियो ।


वीरगञ्ज महानगरको जन चाहना अनुसार आफुले उम्मेदवारी दिएको सिंहले बताए । वीरगञ्ज महानगर परिवर्ततन चाहनछ र जनताको चाहना अनुसार परिर्वनको गर्ने बताएका छन । महानगर भ्रष्टाचारको जंजिरबाट मुत्तबनाउने पहिलो मेरो उदेश्य रहेको संचार कर्मीहरुसंग बताए ।


विभिन्न दलहरु उम्मेद्धवारी दिन आउदा डिजे साउण्ड र मनोरंजनका लागी सातसहेलियाको नाच सहित उपस्थित भएका थिए ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box