वीरगंजको नेशनल मेडिकल कलेजमा प्रहरीको छापा ।

 

वीरगंज २६ चैत्र । वीरगंज जिल्ला प्रहरी कार्यालय पर्सा तथा वीरगञ्ज महानगरपालिकाको संयुक्त अनुगमन टोलीले वीरगञ्जको नेशनल मेडिकल क्लेजमा छापामारी गरेको छ ।

मेडिकल क्लेजमा म्याद गुज्रिएको औषधी सहित क्लेजका एम.डि सहनाज हुसौन अंसारी तथा ल्याब टेक्निसियन संजय साहलाई समेत  प्रहरीले आफनो नियन्त्रणमा लिएको छ ।

छापामारीमा सन २०१९,२०२०, २०२१ र २०२२ सम्मको म्याद सकिएको औषधी फेला परेको छ । थप बिवरण आउँन बाकी रहेको छ । साभार jyoti dainik

Facebook Comments Box

समन्धित समाचार