म्याद गुज्रेका तथा तोकेको मूल्य भन्दा बढ़ी लिने लाई कार्यवाही गर्ने चेतावनी : उपप्रमुख आलम

वीरगंज चैत्र २५ गते । वीरगंज महानगरपालिकाको बजार व्यवस्थापन समितिको बैठक बसि बिभिन योजना हरु मा छलफल भएको छ।

Advertisement

बजार व्यवस्थापन संयोजक तथा उप प्रमुख इम्तियाज आलम को संयोजकत्वमा बसेको बैठक ले मुस्लिमहरु को पबित्र महिना रमजान को बेला मा बिरगंज बजार मा पाउने म्याद नागिएको खाद्यान्न समाग्रीहरु लाई नष्ट गर्ने अधुक मुल्य मा बिक्री वितरण गर्न बाट रोक लागाने लगायत का बुन्दा हरु मा छलफल भएको छ। यदि कसैले यस्ता खाद्यान्न बिक्री गरेको पाईएमा दन्डित गर्ने उप प्रमुख आलम निर्देशन दिनु भएको छ।सो कार्यक्रम मा बजार ब्यवस्थापन समितिका पदाधिकारीहरु सँग बैठक बसि विभिन्न कुरा को निर्देशन दिनु भएको छ भने उक्त बैठकमा बजार भित्र सर्व सधारणहरुले दैनिक रुपमा उपयोग गर्ने समाग्री तथा खदान्न सेवा प्रदायक संस्थाहरुको अनुगमनलाई निरन्तरता दिने तथा अनुगमनको क्रममा लपारवाही गर्ने सेवा प्रदायक संस्थाहरुलाई एनअनुसार कार्यवाही गर्ने निर्णय उप प्रमुख आलम ले निर्देशन दिनु भयो।

बैठकमा वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्राई,वीरगंज महानगरपालिकाका कार्य पालिका सदस्य कन्हैया ठाकुर वडा प्रहरी कार्यालय विर्ताका हरिकिशोर प्रसाद यादव,सशस्त्र प्रहरी बलका दिपेश चौधरी,शैक्षिक,जिल्ला ट्रापिक कार्यालयबाट गुणनिधि खकुरेल, लगायत विभिन्न स्थानिय निकायको प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box