बालकुमारी घटनामा थप एक युवकको मृत्यु eMadesh काठमाडौं। बालकुमारी घटनामा थप एक युवकको मृत्यु भएको छ। Advertisement पाटन अस्पतालमा उपचाररत युवकको मृत्यु भएको प्रहरीले स्रोतले जनाएको छ। मृतक युवकको पहिचान खुलेको छैन। स्रोत : नेपाल प्रेस Advertisement Advertisement Advertisement Facebook Comments Box Post Views: 75 Share FacebookTwitterLinkedInPinterestStumbleuponEmail