वीरगंजको पशुपतिमा हुने छठ पुजाको अर्ख दिने पोखरीमा सफाई :राष्ट्रीय बजरंग दल


वीरगंज। वीरगंज पिप्रा स्तिथ पशुपतिनाथ मन्दिर परिसरमा रहेको पोखरीमा यस बर्षछठ पुजाको तयारी धुमधामका साथ सुरु गरिएको छ मन्दिरमा रहेको पोखरी मा सफा नभएको कारण छठ पर्ब गर्न हुने भए पनि पोखरी लाईछ । आज राष्ट्रीय बजरंग दल द्वारा सरसफाई गरियो यो जानकारी रबी किरण शाह ले जानकारी दिनु भयो।
विगतका वर्षहरुमा छठघाट नहुँदा यस क्षेत्रका स्थानीय अन्यत्रै घाटमा पुग्नु पर्ने बाध्यता रहेको थियो ।
यस वर्ष भने वीरगंज महानगरपालिकाले मन्दिर परिषरमा रहेको पोखरी सौन्दर्यकरण गरेसँगै छठघाट निर्माण गरेर पुजाको तयारी अघि बढाइएको ।
स्थानीय बासिन्दाको आग्रह बमोजिम महानगरपालिका र स्थानीय बासीहरुको पोखरी सौन्दर्यकरण गर्नुका साथै घाट निर्माणका लागि सहयोग पाए जस कारण छठ पर्व मा सूर्य भगवान लाई अर्ख दिने रहेको ले उक्त ठाउँ मा पोखरी लाई आज राष्ट्रीय बजरंग दल को महानगर अध्यक्ष नितेश पटेल र उपाध्यक्ष सौरभ पटेल गरियो र यस कार्य लाई सफल बनाउन बिशेष सहयोग रबी किरण शाह ले गर्नु भयो र शाह ले जानकारी गरौनी भयो ।
महानगरपालिकाले यस अघि पशुपति मन्दिर सौन्दर्यकरण गर्दै महाआरति समेत गरेको थियो साथै दशै मा रावण दहन र महा आरती समेत राष्ट्रीय बजरंज दलले भब्य साथ आयोजना गरेर कायक्रम सफल बनाएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Facebook Comments Box