नव जनकल्याण युवा संजाल द्वारा बिरामिका कुरूवालाई खाना बितरण

वीरगंज ।वीरगंजमा नव जनकल्याण युवा संजाल नामक सामाजिक संस्था द्वारा दोस्रो दिनको रुपमा नारायणी अस्पतालमा बिरामीको कुरुवा लगायत वीरगन्जका विभिन्न स्थानमा खाना समेत वितरण गरिएको छ ।

Advertisement

Food for Needy (F4N) नामक निशुल्क खाना खुवाउने अभियान चलाएको संजालको अध्यक्षले जानकारी गराउनु भयो ।

सामाजिक कार्यमा नियमित सक्रिय रहेको संजालले आउने दिनहरूमा पनि यस्ता कार्यलाई निरन्तरता दिने अध्यक्ष अलीले बताउनु हुन्छ ।

ईनफोरमेटिकस कन्सल्टेन्सी र राजदेवी क्लिनिकको सहयोग रहेको सो कार्यक्रममा प्रवक्ता राजु गुप्ता, सल्लाहकार अमित सिंह ,उपाध्यक्ष दिलखुश देवान, सचीव बिक्किराज पटेल,रमिता माया गुप्ता, अंकित मिश्रा, राजु गुप्ता,शुशिल गुप्ता,आकाश गिरि र ,गिरधारी झा,मिन्टु सर्राफ लगायतको उपस्थिति रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box