Post Views: 84
साउन ८ काठमाण्डौ । आज बिहानै काठमाण्डौमा भुकम्पको धक्का महसुस गरिएको छ । भक्तपुर जिल्लाको सल्लाघारी केन्द्रबिन्दु बनाएर ३.५ म्याग्निच्युटको भुकम्प भएको हो । बिहान ७ बजेर ५ मिनेटमा भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रका प्राविधिक सहायत राजेश शर्माले इहाम्रो नेपाललाई जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0