अलपत्र परेको खानेपानीको टंकी रा.स.पा नेता पछि काम सुचारु

  • वीरगञ्ज । पर्सा जिल्लाको ठोरि गाउपालिकामा खानेपानी डिभिजन कलैया बारा को कार्यालयले  खानेपानी टंकी बनाउन २०७९ साल मा उज्वेलि देबि खानेपानी सरसफाइ उपभोगता समिति बनाइ काम अलपत्र रहेको थियो ।

यस बर्ष बर्षातन भएको कारन जमिनि सतह मा पानी को कमि ले गर्दा जनता लाइ पानी खान को लागि त्राहि माम भइरहेको बेला पनि काम सुचारु हुन सकेको  थिएन !

Advertisement

खानेपानि कलैया का डि किशोरि यादव को लपरवाहि को कारण योजना अलपत्र रहेको थियो तेहा का अस्थानिय ले बाताएका छन त्यस क्ष्रेत्र का रा.स.पा का युवा नेता राजेन्द्र प्रसाद साह र पर्सा क्ष्रेत्र नम्बर 1 का क्षेत्रीय सभापति सोहेब अनवर तथा समाजसेबि नवराज खडका को   बारम बार खानेपानी कार्यालय का डि लाइ तगादा गर्दा गर्दा आज बाट काम सुचारु भएको छ ! उपभोगता समिति का अध्यक्ष गङा बहादुर कुनुवार ले जानकारी गराए का छन !

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box