सनातन धर्मको रक्षा गर्ने उद्देश्यले राष्ट्रीय बजरंग दलको संगठन बिस्तार

वीरगञ्ज।वीरगञ्ज २७ आज अन्तर्राष्ट्रिय हिन्दू परिषद अन्तर्गत अर्थात राष्ट्रिय बजरंग दलले पर्सा जिल्ला तथा विरगंज महानगर पालिकाका मा आफ्नो संगठन बिस्तार गर्ने कार्य सुरु गरेको जानकारी प्राप्त भएको छ।पर्सा जिल्ला विबेक सिन्हा को नेतृत्व र महानगर कमिटी भने नितेश पटेलको नेतृत्वमा चयन भएको समेत देखिन्छ। जिल्ला कमिटी जिल्ला प्रवक्ता आशिष कौशिक लाई दिएको भने अध्यक्ष विवेक सिन्हा उपा- अध्यक्ष श्याम कुशवाहा, रूपक यादव,महामन्त्री रुपल जैसवाल सह- मन्त्री राहुल गुप्ता, अर्जुन जैसवाल सदस्य आदित्य साह, दिपक पटेल, मायाशंकर कनकार, पप्पु ,बर्नवाल, राजवीर सिंह, अजय मिश्रा, अजय चौहान, रजनीश कुशवाहा, विकास यादव,अमन ठाकुर, सुरज यादव, रत्नेश मिश्रा, पवन पटेल समेत लाई जिल्ला समिति बनाइएको छ ।

Advertisement

बजरंज दल वीरगञ्ज महानगर कमिटी प्रमुख जिम्मेवारी भने पिप्रा निवासी अध्यक्ष नितेश पटेल उपा- अध्यक्ष सौरभ पटेल, मन्दिप गिरी महामन्त्री हरी यादव,सह- मन्त्री राहुल पटेल, अजय गुप्ता
सदस्य पवन कलवार, विकी गुप्ता, अविनाश कर्ण, आजाद शर्मा,आदित्य सर्राफ, सन्दिप साह, सिवांश, चौरसिया, प्रिन्स साह, सचिन पटेल, विकी पटेल लाई जिम्मेवारी दिदै संगठन बिस्तर गरियो ।

संगठनका उपाध्यक्षलेआफ्नो धर्म संस्कृतिको समेत रक्षा गर्ने र धर्म विरुद्ध कार्य गर्ने जो सुकै भए पनि देशको संबिधान बमोजिम कार्यवाही गर्ने समेत चेतावनी दिनु भयो ।

आफ्नो धर्म संस्कृतिको रक्षा गर्ने उद्देश्यले यो समिति बिस्तार गर्दै आगामी दिन मा देश ब्यापी ठुलो र मजबूत का साथ अगाडि बढ़ने सो संगठनको अध्यक्ष र उपाध्यक्ष ले जानकारी दिनु भयो ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box