डीसीपी कुमार बिक्रमको जन्मदिन युवा नेता राजेन्द्र साहले मनाए

वीरगञ्ज ।वीरगञ्ज पर्सा जिल्लाका डीएसपी कुमार बिक्रम थापाको आज परेको जन्मदिन राष्ट्रीय स्वतन्त्र पार्टीका जुझारू युवा नेता राजेन्द्र प्रसाद साह,क्षेत्रीय नम्बर१का सभापति शोहेब अनवर क्षेत्रीय नम्बर २का सभापति फैयाज मियाँ र नेपाल भलिवल संघका केन्दीय सचिब महमद फिरोज समेतले गएर आज उनको जन्मदिन मनाए ।

Advertisement

आज उनको जन्मदिन परेको उपलक्ष्यमा युवा नेता राजेन्द्र साह ले जानकारी गराउनु भयो ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box