Post Views: 208
काठमाडौं २५ असोज । इजरायलस्थित तेलअभीभ विमानस्थलमा नेपाल आउनका लागि २५३ जना नेपाली विद्यार्थी चढेकाे विमान उडेको छ । तेलअभीभ विमानस्थलबाट नेपाली विद्यार्थी बोकेर उडेको विमान आज बिहीबार राति काठमाडौंमा अतवरण हुनेछ ।
नेपाल फर्किन चाहेका करिब चार सय नेपाली नागरिकमध्ये बिहीबार नेपाल वायुसेवा निगमको विमानमा २५३ जना घर फर्कन लागेका हुन् । नेपाली नागरिकलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैं विमानमा इजरायल गएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0