Post Views: 728
वीरगञ्ज ।वीरगञ्ज पर्सा जिल्लामा जनता समाजवादी पार्टी पर्साले जिल्लाको ४ वटै प्रतिनिधिसभा क्षेत्रको इन्चार्ज चयन गरेको छ ।
पार्टीको मंगलबार बसेको बैठकले ४ वटै प्रतिनिधिसभा क्षेत्रको समन्वय समितिका इन्चार्ज चयन गरेको हो । क्षेत्र नं. १ मा निजरन्जन साह सोनार (अजय सर्राफ), २ मा बैजुलाल स्वर्णकार, ३ मा महन्थ प्रसाद यादव र ४ मा जंगबहादुर प्रसाद थारुलाई इन्चार्जको जिम्मेवारी दिएको पार्टीका जिल्ला सचिव उमेशलाल सहनीले जानकारी दिनुभयो ।
पार्टीले चारै जनालाई सर्बसम्मत इन्चार्जको जिम्मेवारी दिइएको सहनीले बताउनु भयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0