वीरगञ्ज महानगरले सुरु गर्यो अनुगमन

वीरगञ्ज।बिरगंज महानगरपालिका अन्तर्गत रहेको बिरगंज बजार ब्यवस्थापन तथा अनुगमन समिती द्वारा बिरगंज को पानमन्डी मा अनुगमन गरेको छ।बिरगंज महानगर पालिका का उप प्रमुख इम्तियाज आलम को संयोजकत्वमा रहेको सो समिती ले बिरगंज बजार क्षेत्र मा रहेको खाद्यान्न को पसलहरुमा अनुगमन गरि रहेको छ। अनुगमन को क्रम मा पानमन्डी को पसल मा छापा मर्न जादा पहले हरु ले आफ्नो पसल को सेटर बन्द गरेर भगेका थिए ।

Advertisement

अनुगमन समिती का सदस्य कनैहिया ठकुर का अनुसार ब्यापारी हरु हामिलाई अनुगमन मा सहयोग गर्नु को सट्टा आ-आफ्नो पसल को सटर बन्द गरि भागेको अवस्था मा फेला परियो ।

म ती व्यापारी हरु लाई केही भन्न चाहन्छु कि हामी तपाईं हरु लाई दुख दिन खोजेको होइन हामी बाजार मा मात्र Expire समान हेर्न मात्र गएका छौ।ब्यापारि र आम जनता दुबै उपभोक्ता हो दुबै को घर को मान्छे ले expire समान को उपभोग गर्यो भने बिरामी दुबै को घर कै मान्छे हुन्छ ।त्यसैले अनुगमन मा सहयोग गरौ भनु भएको थियो। फेला परेको expire खाद्यान्न समाग्री लाई जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय नगर प्रहरी र अनुगमन का प्रतिनिधिहरु को रोहबर मा जलायेर नस्ट गरिएको थियो।

हिन्दुहरु को महान चाडपर्व दशै को मध्यनजर गर्दै अनुगम तिब्र गर्न बिरगंज महानगर पालिका का उप प्रमुख र अनुगमन समिती का संयोजक इम्तियाज आलम ले निर्देश दिनु भयो छ।

expire भएको खाद्यान्न समाग्री बेचेर जीवन संग खेलवाड गर्ने जो सुकै पसल वाला हरु लाई हामी छोर्ने छैनौ भनु भयो। सो को जानकारी बिरगंज महानगर पालिका का उप प्रमुख इम्तियाज आलम को प्रेस सल्लाहकार महमद सदाब ले

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box