बिरगंज ८ असोज । पकाहामैनपुर गाउपालिकाका पुर्व अध्यक्ष बिजय चौरसिया गाउँपालिका राष्ट्रिय महासंघ नेपालको मधेस प्रदेश कार्यसमितिको सल्लाहकारमा मनोनीत हुनु भएको साथै नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य विजय चौरसिया मनोनीत भएका छन् ।
गाउँपालिका राष्ट्रिय महासंघ नेपाल मधेस प्रदेश कार्यसमितिको मिति २०८०/०६/०४ गतेको बैठकले पूर्व गाउँपालिका अध्यक्ष चौरसियालाई मनोनीत गरेको गाउँपालिका राष्ट्रिय महासंघ नेपाल मधेस प्रदेशका अध्यक्ष जवाहरलाल यादवले जानकारी गराए
।
Facebook Comments Box