सातोमाईको नयाँ मन्दिर निर्माण हुने : यादवले गरे शिल्यनाश

वीरगञ्ज।वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० प्रसोतीपुरमा रहेको सातोमाईको मन्दिरको आज शिल्यनाश गरीएको छ । लामो समयदेखि जिर्ण अवस्थामा पुगेको सातोमाई मन्दिरलाई नयाँ बनाउन शिल्यनाश गरीएको हो ।

वडाअध्यक्ष मनोज कुमार यादवले एक कार्यक्रमका बिच उक्त मन्दिर निर्माण गर्नका लागी शिल्यनाश गरेका हुन । वडाको ८ लाखको बजेटमा उक्त मन्दिरलाई निर्माण गर्न थालिएको वडाअध्यक्ष यादवले जानकारी दिए ।

मनोज यादव ले बिभिन्न सामाजिक धार्मिक काम गर्नुको साथै आफ्नो वड़ामा पढ़ने हरेक बच्चाहरु लाई समय समयमा बिभिन्न कार्यकम ग़री आवश्यक सामग्री समेत बितरण ग़री सहयोग गर्ने र आफ्नो बड़ा बासीको लोकप्रिय नेता हुन ।

Facebook Comments Box

समन्धित समाचार