मन्त्रिपरिषद्ले गरे २३ ओटा निर्णयहरु, के के हुन निर्णय

काठमाडौं ३१ – शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णयहरु सार्वजनिक भएको छ । बैठकले विभिन्न २३ वटा निर्णयहरु गरेको छ।

Advertisement

अपर अरुण जलविद्युत् परियोजनाको पूर्व तयारीका लागि विश्वबैंकबाट प्राप्त हुने ६ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सयहाता स्वीकार गर्ने निर्णय गरिएको छ। यस्तै कर प्रणाली सुधारका लागि रायसहितको सुझाव पेस गर्न विद्याधर मल्लिकको अध्यक्षतामा पाँच सदस्यीय कर प्रणाली सुधारसम्बन्धी सुझाव समिति गठन गर्ने निर्णय गरिएको मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।


साल्ट्र ट्रेडिङ लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाज्ञ १०/१० हजार मेट्रिक टन चिनीको आयातमा लाग्ने भन्सार महशुलमा छुट दिई आयात गर्न स्वीकृति दिने निर्णय भएको छ।
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box