अनिल कुमार सिंह लाई कार्यवाहक क्षेत्रीय सभापतिको जिम्मेवारी

वीरगंज ।वीरगंज पर्सा जिल्ला नेपाली कांग्रेस का जिल्ला सभापति तथा प्रदेश सांसद माननीय जनार्दन सिंह क्षेत्री ले नेपाली कांग्रेस पर्सा क्षेत्र न.१ का अनिल कुमार सिंह लाई कार्यवाहक क्षेत्रीय सभापति को जिम्मेवार दिनु भएको छ।

Advertisement

केन्द्रिय कार्यलयले दिएको पत्र अनुसार अनिल कुमार सिंह लाई जिम्मेवारी दिइए को छ भने नेपाली कांग्रेसका जिल्ला सभापति जनार्दन सिंहले एक कार्यक्रम बिच फुलमाला लगाएर जिम्मेवारी पत्र दिनु भएको छ।

उतर उतर प्रगती को कामना सहित कार्यकाल को शुभकामना तथा बधाई दिनु भयो। उक्त कार्यक्रम मा नेपाली कांग्रेस का जिल्ला उपाध्यक्ष रामनारायण प्रसाद कुर्मी ले फुलमाला लगाई बधाई तथा शुभकामना दिनु भएको थियो भने बिरगंज महानगरपालिकाका उप प्रमुख तथा नेपाली कांग्रेस का जिल्ला सचिव इम्तियाज आलम पनि शुभकामना तथा बधाई दिनु भएको थियो।

सो कार्यक्रम मा पार्टी का नेता तथा कार्यकर्ता लगायत हरु को उपस्थित रहेको थियो।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box