मुर्लीका ३१५ जना द्धारा देवघाटबाट ल्याईएको जल वीरगन्जको पशुपतिनाथ र हरिहरनाथमा अर्पण

 

वीरगन्ज महानगरपालिकाको वडा नम्बर १२ का वडा अध्यक्ष सुरेश प्रसाद गुप्ताको नेतृत्वमा ३१५ जनाको समुह वडा अध्यक्षकै निजी लगानिमा देवघाट गएको थियो ।

धार्मिक स्थलमा जाने मन भएको तर आर्थिक अवस्था कमजोर भएकाहरुको लागि सो व्यवस्था मिलाईएको वडा अध्यक्ष गुप्ताले बताए।

सोमबार बाबा पशुपतिनाथ मन्दिर र मुर्ली स्थित हरिहरनाथ मन्दिरमा जल अर्पण गरेपछि स्थानियले वडा अध्यक्षको प्रशंसा गरेका छन ।

Facebook Comments Box

समन्धित समाचार