बिरगंज ३१ असार । वीरगन्जमा आइतबार बेलुकी राजनीतिक दल सम्बद्ध विभिन्न विद्यार्थी संगठनहरुले मशाल जुलुश निकालेका छन् ।

वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको परिक्षा केन्द्र बारा जिल्लामा सारिएको विरोधमा नेविसंघ, अनेरास्ववियु, समाजवादी विधार्थी युनियन लगायतका विद्यार्थी संगठनहरुले संयुक्त रुपमा मशाल जुलुश निकालेका हुन् ।
Facebook Comments Box