पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँले घटेर र मट्टितेल र डिजेलमा ४ रुपैयाँले

काठमाडौं ३१ असार । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ

Advertisement

निगमले पत्रकार सम्मेलनमार्फत पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँले घटेर क १६१.५०, ख १६३ र ग १६४ रुपैयाँमा झरेको छ । त्यस्तै, मट्टितेल र डिजेलमा ४ रुपैयाँ घटाइएको छ भने एलपी ग्यासमा १० रुपैयाँ घटेको छ । डिजलकाे नयाँ मूल्य क १४३.५०, ख १४५ र ग १४६ रूपैयाँ पुगेकाे छ ।

अब एलपीजीकाे नयाँ मूल्य १७९० रूपैयाँ कायम भएकाे छ ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box