ईदगाह चौकमा उपमेयर आलम द्वारा टावर लाईट उदघाटन

Advertisement

वीरगंज। उज्यालो वीरगन्ज अभियान अन्तर्गत वीरगन्ज महानगरपालिका द्वारा बिरगंज महानगर पालिका वडा नं.२ ईदगाह चौक मा नव निर्मित टावर लाईटको उद्घाटन वीरगन्ज महानगरपालिकाका उप प्रमुख इम्तियाज आलम द्वारा फिता काटेर उद्घाटन भएको छ ।

टावर लाइट बले पछि स्थानीय बासी हरु हर्सित भएका छन। ईदगाह चौक मा टावर लाइट चाहिन्छ भनी स्थानीय बासीहरु उप प्रमुख आलम को निवास मा गएर भेट गरि भने का थिए । उप प्रमुख आलम ले स्थानीय बासी हरु लाई टावर लाइट चौक मा लाग्छ अस्वासन दिनु भएको थियो।

आज छपकैया ईदगाह चौक मा टावर लाइट को उद्घाटन भएको देखे पछि स्थानीय बासी हरु खुशी मनाउदै उप प्रमखु आलम लाई बधाई दि रहेका थिए।

 

सो उद्घाटन कार्यक्रम मा बिरगंज महानगर पालिका वडा नं.२ का वडा अध्यक्ष महमद रेयाज, वडा सदस्य बसिर मिया, वडा सदस्य पिरमहमद मिया अंसारी बिरगंज महानगर पालिका का उज्यालो बिरगंज का प्रमुख ई. रजिव कुमार उपाध्याय,नेपाली कांग्रेस छपकैया का बुथ सभापति युवा नेता फिरोज आलम लगायत स्थानीय बासी हरु को बाक्लो उपस्थिति रहेको थियो।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box