Post Views: 323
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले काठमाडौका हलमा कुनैपनि भारतीय फिल्म चल्न नदिने घोषणा आईतबार गरेका थिए । सोही अनुसार काठमाडौंका अधिकांश फिल्म हलहरुमा आज भारतीय कुनै पनि फिल्म चलेका छैनन् ।
यसो हुँदा दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’को वितरक बैंकटेश फिल्मले नै देशभरका हलबाट यो फिल्म उतारेको बताएको छ । काठमाडौंमा भारतीय फिल्म नचलेपछि धरान र पोखराका हलमा पनि आदिपुरुष नचलाईएको पाईएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0