बीरगंजमा पहिलोपटक रथयात्रा निकाल्ने तयारी

दिपक चौरसिया
बिरगंज १ असार । बीरगंजमा पहिलोपटक रथयात्रा निकाल्ने तयारी भइरहेको छ।श्री गहवामाई मन्दिरको ११ अौ वार्षिकोत्सबको अवसरमा श्री गहवामाई रथयात्रा समितिले भब्य रुपमा कार्यक्रम आयोजना गर्न लागेको हो ।

नेपाल र भारतका ख्याति प्राप्त हिन्दुहरुको सो रथयात्रामा ३० देखि ३५ हजार भक्तजनहरु सहभागी हुने समितिका महासचिव पप्पु गुप्ताले बताएका छन् ।समितिले अषाद ५ गते रथयात्रा बिहान ६ बजे गहवामाई मन्दिरको प्रारङ्गबाट निकाल्ने तयारी भइरहेको महासचिव गुप्ताले बताए । कार्यक्रमलाई भब्य र सभ्य पार्न बारा,पर्सा र रौतहट जिल्लाका भक्तजनहरुलाई धेरै भन्दा धेरै उपस्थित भएर सोभा बढाउन अपिल गरिएको छ।

समितिका महासचिव पप्पु गुप्ताले

रथयात्र पहिलोपटक भएकोले उक्त कार्यक्रमलाई सोभा बढाउन अति आवश्यकता भएकोले यसै समाचारको माध्यम बाट उपस्थित हुन समेत समितिले आग्रह गरेका छन। मध्ये तराई अर्थात मधेस प्रदेशको प्रसिद्ध गहवामाई मन्दिर अहिले विश्व सामु पहिचान बोकेको धार्मिक मन्दिर मध्ये गहवामाई एक मन्दिर पनि रहेको महासचिव गुप्ताले बताए ।

समितिका उपाध्यक्ष देवानन्द प्रसाद कलवार

रथ निर्माणमा अहिले १० जनाले बिहान ६ बजेदेखि राति १० बजेसम्म लागेर अन्तिम चरणमा रहेको समितिका उपाध्यक्ष देवानन्द प्रसाद कलवारले बताएका छन् । उपाध्यक्ष कलवारले बताए अनुसार ५ गते लागि तयारी भइरहेको छ सो रथ २र ३ गते तयारी सम्पन्न गर्ने र एक पटक ट्रायल पनि गर्ने छौ भनेर बताए ।

समितिका कोषाध्यक्ष रबि अग्रवाल

रथ यात्रा समितिका कोषाध्यक्ष रबि अग्रवालको भनाइ अनुसार रथयात्र सहयोगका लागि भक्तजनहरुले दानपेटिकाको ब्यवस्था समेत गरिएकोले भक्तहरुले सो दानपेटिकामा सहयोग गर्न समेत अपिल गरेका छन् । बिहान बेलुकी मन्दिरको प्रारङगमा काउन्टर राखेर रसिद कात्ने ब्यवस्था समेत गरिएको र धोव्जयात्रको रु ५०१/ रुपैया ५६ भोग रु५१०१ /रुपैया रयात्रको सावमुनि भनेको ५१ किलो बुनियाको प्रसाद रु८१००/ रुपैया ,महाभन्डारा रु११ हजार राखिएको रथ निर्माणमा एककियुफि काठ रु ११००१/ हजार ज्यालादारी सहयोग गर्न सकिने कोषाध्यक्ष अग्रवालले बताएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.