सिर्सिया नदी प्रदूषण बारे गृह मंत्री लाई ज्ञापन

काठमांडु ।सिर्सिया नदीको प्रदूषीत पानी लिएर ११ दिनको पैदलमार्च गरेर सुनिल यादव को नेतृत्वमा र सरोज राय र हरि श्रेष्ठको बिशेष सहयोगमा काठमाडौं पुगेर माइतीघर मण्डलामा विगत ९ दिन देखि धर्नामा बसी रहेको छन ।

आज २२ गते उपप्रधान तथा गृहमन्त्री माननिय नारायण काजी श्रेष्ठ ज्यू संग बेलुका ४ः३० बजे भेटवार्ता भयो उंहा सिर्सिय नदी प्रदूषण तथा अपहरण मुक्त गराउने मांग प्रति सकारात्मक हुनुहुन्छ र भोली मन्त्रीज्यू धर्ना बसेको स्थल सबैसंग भेट्न आउंदै हुनुहुन्छ । आजको भेटवार्तामा माननिय प्रदिप यादव ज्यूको विशेष उपस्थिती रहयो । अभियान का राष्ट्रिय संयोजक सुनिल यादव गृहमन्त्री ज्यु ज्ञापन पत्र बुझाईयो । जसको मुख्य नारा जय पर्यावरण रहेको समेत जानकारी प्राप्त भयो॥

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.