वीरगंज ५ जेष्ठ । तुलसीपुर उप महानगर पालिका कि उप प्रमुख स्यानी चौधरी को नेतृत्व मा आएको टोलि ले बिरगंज महानगर पालिका का उप प्रमुख तथा न्यायीक समिति का संयोजक इम्तियाज आलम संग न्यायिक समिति मा परेका मुदा तथा मेलमिलाप को बरेमा छलफल गरेका छन। बिरगंज महानगर पालिका अन्तर गत रहेका का न्यायिक समिती ले गर्दै आएको काम कर्तव्य को बारेमा तुलसीपुर उप महानगर पालिका का टोलिले सोधेका थिए भने उज्यालो बिरगंज सफा बिरगंज को अवधारणा बारे छलफल गरे को थियो। तुलसीपुर उप महानगर पालिका कि उप प्रमुख स्यानी चौधरी ले तुलसीपुर उप महानगर पालिका को बरेमा आफ्नो धारणा राखेका थिए। बिरगंज महानगर पालिका ले उज्यालो बिरगंज र सफा बिरगंज बनाउन नगरबासि,जनप्रतिनिधि, कर्मचारी तथा बिरगंज महानगर पालिका का प्रमुख उप प्रमुख को प्रयास ले उज्यालो बिरगंज तथा सफा बिरगंज भएको छ। बिरगंज महानगर पालिका ले बिरगंज लाई प्रटकिय नगरी बनाउ का लागि बिरगंज महानगर भित्र रहेका मठ मन्दिर , गुम्बा , चिडियाखाना तथा पार्क को अवधारणा रहेको थियो जसमध्ये हामिले मठ मन्दिर गुम्बा लगायत का शोन्दिकर्ण भईसकेको र बाकी हुने अवस्था रहेको छ अरु को DPR त्यार भइसके छ। आउने दिन मा हाम्रो लक्ष्य पुरा हुनेछ उप प्रमुख आलम ले भनु भयो। न्यायीक समिती मा परेका मुदा लाई तत्कालै मुदालाई मेलमिलाप गरेर पठाने गरेको भनु भयो न्यायिक समिती ले आफ्नो काम बाखुबी निर्वाह राम्रो संग गरिरहेको उप प्रमुख आलम ले भनु भयो। उक्त कार्यक्रम मा तुलसीपुर उप महानगर पालिका अन्तर्गत रहेका न्यायीक समिती सदस्य देवी पोख्रेल समिती सदस्य लालमति भण्डारी बिरगंज महानगर पालिका स्वास्थ महासाखा प्रमुख प्रतिज्ञा बैठा सामान्य प्रशासन महासाखा प्रमुख सुनिल कर्ण न्यायिक समिति का उजुरी प्रशासक धनबहादुर थापा लगायत को उपस्थिति रहेको उप प्रमुख का प्रेस सल्लाहकार महमद सदाब ले जानकारी दिनु भयो।
तुलसीपुर उप महानगरनगरपालका की उपमेयर र उपमेयर आलम बीच भेट
Facebook Comments Box




