राष्ट्रिय चिकित्सक संघ, नेपाल मधेश प्रदेशको नयाँ कार्य समिति संर्वसम्मतिबाट गठन

जनकपुर ३ जेठ । राष्ट्रिय चिकित्सक संघ, नेपाल मधेश प्रदेशको नयाँ कार्य समिति संर्वसम्मतिबाट गठन भएको छ ।

Advertisement

शनिबार जनकपुरधाममा सम्पन्न संघको प्रथम प्रादेशिक अधिवेशन २०८२ बाट अध्यक्ष डा.नौसाद हक सहित १६ सदस्यीय कार्यसमिति चयन भएको छ । कार्यसमितिको उपाध्यक्षमा डा.गंगारमा खर्ग र डा. कृष्णा महर्जन रहेका छन् । त्यस्तै, सचिवमा डा.आशिक क्षा चयन भएका छन् भने, उप सचिवमा डा. अवधेश मण्डल र महिला उप सचिवमा डा. रमिता यादव चयन भएकी छन् । त्यस्तै, कोषाध्यक्षमा डा. दिपक चौरसीया चयन भएका छन् ।

सदस्यहरुमा डा.विशाल शर्मा, डा. अमरेस यादव, डा.फणिन्द्र अधिकारी, डा. विमल कुमार यादव, डा. केसर बहादुर साह, डा. राजेस नायक, डा. शैलेन्द्र साह, डा.राम प्रताप साह, डा. गंगा प्रसाद यादव, डा. मोस्तिकिम मन्सुर, डा. ओम प्रकास कुसवाहा, डा. सुरेन्द्र यादव, डा.वेद प्रसाद कुसवाहा, डा.उमेश कुमार कुसवाहा, डा. सुधिर यादव, डा. विरेन्द्र साह, डा. पंकज साह र डा. एराज खान चयन भएका छन् ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box