जानकी महिला जागरण समाज र उपमेयर आलम महिलाहिंसा न्यूनीकरण गर्ने बारे छलफल

वीरगंज १ जेष्ठ । जानकी महिला जागरण समाज, धनुषा जनकपुर धाम सहयोगी संस्था कानुनी सहायता तथा परामर्श केन्द्र
ले लैंगिक उत्तरदायी न्याय सम्बन्धी बिरगंज महानगर पालिका का उप प्रमुख इम्तियाज आलम संग छलफल गरेको छ। समाज मा भइरहको महिला माथी दमन हिंसा लाई कसरी नियुनिकरण गरे बारे छलफल भएको हो। छलफल मा बिरगंज महानगर पालिका ले गर्ने सहयोग हामी गर्ने छु उप प्रमुख इम्तियाज भनु भयो । समाज मा बधिरहेको विकृती लाई रोकन हामी विभिन्न कार्यक्रम गरेर रोकने प्रयास गरिरहेका छौ। यस्तो कार्यक्रम मा हाम्रो मेरो साथ र सहयो गर्ने प्रतिबधाता गर्नु भयो। उक्त कार्यक्रम कार्यक्रमको उद्देश्य – लैङ्गिक हिंसा अन्त्य गर्नु र सम्बन्धमा पर्ने उजुरीहरूको बारेमा न्यायिक समितिमा मुद्दाहरूको छिनोफानो गर्न आवश्यक कानुनी सहयोग गर्न उप प्रमुख इम्तियाज आलम ले भनु भयो।
सो छलफल कार्यक्रम मा
जानकी मलाई जागरण समाजका कार्यकारी निर्देशक राजन नेपाल, अधिवक्ता जुली कर्ण, कार्यक्रम संयोजक संजय पौडेल संग बृहत छलफल भएको थियो। सो को जानकारी उप प्रमुख का प्रेस सल्लाहकार महमद सदाब ले दिनु भयो।

Advertisement
Advertisement
Advertisement
Advertisement
Facebook Comments Box