Post Views: 100
बिरगंज १२ पुस । नेपाल सरकारको नवनियुक्त गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा पहिलो केन्द्रीय सुरक्षा समिति बैठक बसेको छ । गृह मन्त्रालयमा मंगलबार अपरान्ह बसेको बैठकमा गृह मन्त्री लामिछानेले सुरक्षा निकायबाट आवश्यक ब्रिफिङ लिएका थिए ।
बैठकमा नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायतको उपस्थिति रहेको थियो। लामिछानेले सोमबार मात्र गृहमन्त्रालय सम्हालेका हुन्।
केन्द्रीय सुरक्षा समितिको पहिलो बैठक सम्पन्न । उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने लिनुभयो समसामयिक विषयमा सबै अपडेट ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0