Post Views: 223
प्रणय कुमार
बिरगंज २५ मंसिर । वीरगञ्ज महानगरपालिका वडा नं. ६ माइस्थान निवासी ५० बर्षिय सुनिल कुमार अग्रवाल आज दिउँसो पूर्वी चम्पारणको छाैडादानो रेलवे क्षेत्रमा शव फेला परेको छ ।
वीरगंज घणटाघर नजिक रहेको पशुपति इलेक्ट्रिकका सञ्चालक सुनिल अग्रवाल बिहान मर्निङग वाकमा निस्कीएको र दिउँसो १ बजे सम्म पनि परिवारको सम्पर्कमा नआए पश्चात उनको खोजी कार्य शुरु गरिएको थियो ।
छाैडादानो रेल यात्रुहरूले भने मृतक अग्रवाल स्टेशन बाहिर चिया खाएर पसल भित्र बसेर योग गरिरहेको हुँदा करिब आधी घण्टा बसिरहेको अवस्थामा एक एक गरी लडेका थिए ।
जीआरपी रक्सौल थानाका धर्मेन्द्र कुमारको टाउकोमा चोट लागेको हुँदा उनको मृत्यु भएको हुन सक्ने बताए । रक्सौलबाट गएका जिआरपीको टोलीले शवलाई पोष्टमार्टमका लागि मोतिहारी पठाइएको र सो घटना बारे अनुसन्धान भइरहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0