Post Views: 89
पर्सा २२ मंसिर । नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाको ५९ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ ।
बुधबारका दिन रेडक्रस सोसाईटीले आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान आयोजित कार्यक्रममा ३ जना महिला सहित १९ जनाले रगतदान गरेको रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।
सोही रगतदान गर्नेहरुमा शिवनाथ यादव ,रानी कुमारी कलवार, शैलेन्द्र चौरसिया, लक्ष्मी चौधरी लगायत रहेका छन् ।
नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाका सभापति विरेन्द्रराज कडेँलको अध्यक्षतामा भएको कार्यक्रमको नेपाल रेडक्रस सोसाईटी मधेस प्रदेशका अध्यक्ष फूलमहम्मद मियाँले उदघाटन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0